गुल्मी । पछिल्लो समयमा बजार मा धेरै गितहरु आइरहेको पाइन्छ र सबै गितहरु उत्तिकै चर्चामा रहेका छन । त्यस मध्ये फुल बोलको गित पनि पछिल्लो समयमा चर्चाको शिखर चुम्दै गयको छ ।
सुस्मा आचार्य को स्वरमा रहेको गितलाई मीन सागर लामाले शब्द कोरेका छन भने राजेश थपलियाले लय गरेका हुन । भिडियोमा बिबेक लामा र स्वस्तिका भण्डारीको दमदार अभिनय देख्न सकिन्छ । उक्त भिडियोलाई सुरज लामाले सम्पादन गरेका हुन भने मीन सागर लामाको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस्