• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      १ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      १ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ४ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ४ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ४ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ६ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ७ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ८ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ८ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ८ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ८ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      २० घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      २१ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      २२ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    गलकोट नगरको प्राथमिकतामा ३ पालिका जोड्ने सडक ।

  • थम्मन थापा
  • २०७७ पौष १३, सोमबार (२ महिना अघि)
  • १४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७८/०७९ मा संचालन हुने संघिय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने, सडक बोर्डबाट प्राप्त कार्यक्रम अन्तरगत मल्म, पाण्डवखानी, रणसिंहकिटेनी हुँदै ढोरपाटन मोटरबाटो छनोट गरि पठाउने निर्णय गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी “हेमन्त”ले जानकारी दिनुभयो ।

    प्रवक्ता भण्डारीका अनुसार बैठकमा बिभिन्न बिद्येयकहरु संस्था दर्ता, कर्मचारी व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन सम्बन्धी बिद्येयक अध्ययनको लागी समय प्रदान गरिएकोले आगामी नगर सभामा पेश गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले श्रोत परिचालन निर्देशिका २०७७, खानेपानी तथा साना सिचाई दर्ता नबिकरण र सूचिकृत गर्ने कार्य बिधी २०७७, मदिरा नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७७, लैङ्गीक हिंसा निवारण कार्यबिधी २०७७ लाई समेत नगरसभामा पेश गर्ने गरि प्रस्ताव गरिएको छ । भवन निर्माण कार्यबिधी २०७७, भवन नियमित गर्ने कार्यबिधी २०७७, शहरी बिकास योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७७ शंसोधन सहित पारित गरि लागु गर्ने निर्णय भएको प्रबक्ता भण्डारीले बताउनुभयो ।

    नगरपालिकामा आयोजना बैंक स्थापना गर्ने, गलकोट नगरपालिकाको लागी बालमैत्री तथा प्रविधीमैत्री विद्यालय शिक्षाको कार्यक्रम संसोधन सहित लागु गरि नगर तथा वडाहरुमा बालमैत्री सम्पर्क ब्यक्ती चएन गरि कार्यन्वयन गर्ने निर्णय भएको हो । बैठकमा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगर रोल्पा स्थित डाक्टर चन्द्र बहादुर घर्ति मगरसंग वैवाहिक जिवनमा बाधिनु भएकोमा उहाँको राजनैतिक तथा सफल दाम्पत्य जिवनको लागी शुभकामना प्रस्ताव समेत पारित गरेको छ । बैठकले गलकोट नगरपालिका वडा नम्वर ७ को जनहित माद्ययमिक बिद्यालयमा कक्षा ११ संचालनको लागी अनुमति दिने निणर्य गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले हाल सम्म गरेको खर्च समेत अनुमोदन गरिएको छ ।

    गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८।०८९ मा संचालन हुने गरी साना कृषि उत्पादन केन्द्र पकेटहरु संचालन गर्न प्रस्ताव गरि परियोजना कार्यान्वयन इकाइ मार्फत परियोजना व्यवस्थापन गर्ने निर्णय भएको छ । जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर २ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बंगुर, वडा नम्वर ३ मा कृषितर्फ सुन्तलाजात फलफुल र पशुपक्षीतर्फ भैसीं÷रागां, वडा नम्वर ४ मा कृषितर्फ किवि र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानिय कुखुरा पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको छ ।
    त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ बाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानिय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशु पक्षीतर्फ भैसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा कृषितर्फ अदुवा वेसार र पशुपक्षीतर्फ भेडा, वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ बंगुर पकेट क्षेत्रको लागी प्रस्ताव गर्ने निर्णय भएको हो ।बैठकले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको थियोे भने सहजीकरण सूचना अधिकारी तुल बहादुर बिकले गर्नु भएको थियो ।

    • #गलकोट नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    गुल्मीमा एक मृत पुरुषको शव फेला

    गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

    समाचार

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑