• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

      ९ मिनेट अघि

      बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

      ३० मिनेट अघि

      आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

      ३८ मिनेट अघि

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ५० मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      ५८ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      १ घण्टा अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      २ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ११ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ११ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १२ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १३ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    बुटवल उपमहानगरपालिकाको नगर सभाको आठौं अधिवेशन सुरु

  • बुटवल दैनिक
  • २०७७ पौष ११, शनिबार (१ साल अघि)
  • ६५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल । बुटवल उपमहानगरपालिकाको नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । यसलाई नगर सरकारको नगर संसदको हिउँदे अधिवेशन पनि भनिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगर सभा हलमा शुक्रबारदेखि सुरु भएको बैठकको शुभारम्भ गराउँदै नगरप्रमुख तथा नगरसभाका सभाध्यक्ष शिवराज सुवेदीले सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्नेगरि उपमहानगर केन्द्रित रहेको बताए ।

    बैठक प्रारम्भ गराउने क्रममा सभाअध्यक्ष तथा उपमहानगरका प्रमुख सुवेदीले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, संघीय संसदका घटनाक्रमले स्थानीय पालिकाको कार्यसञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पट पार्दै समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सबै नगरसभाका सदस्यहरु एकताबद्ध रहेको प्रष्ट पारेका थिए ।

    नगरसभाको आठौं अधिवेशनको शुक्रबारको बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले विभिन्न विषयका कार्यसूचि प्रस्तुत भएका छन् । अनुगमन तथा मूल्यांकन गर्ने सम्बन्धी ऐन,२०७५ मा संसोधन प्रस्ताव टेबुल गरेकी छिन ।

    यस्तै पूर्वाधार विकास समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरुका लागि पाँच प्रतिशत धरौटी राख्ने व्यवस्था हटाउने सम्बन्धी प्रस्ताव टेबूल गरेका छन ।

    शुक्रबारकै बैठकमा आर्थिक विकास समितिका संयोजक तथा नगर सभाका सभासद् टंक पराजुलीले बुटवल उपमहानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को प्रस्ताव पेश गर्नुभएको नगरसभाका सदस्य सचिव तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

    नगरसभामा लेखा समितिका संयोजक तथा नगरसभाका सभासद् कृष्णप्रसाद भुसालले महालेखा परीक्षकबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सामाजिक विकास समितिका संयोजक तथा नगरसभाका सदस्य सीता थापा आचार्यले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५, मा संशोधन प्रस्ताव नगरसभाको बैठकमा पेश गरेकी छिन ।

    नगरसभाका सदस्य तथा उपमहानगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक महेन्द्रप्रसाद लिगले नगरको स्वास्थ्य संरचनाको दरबन्दी तथा अन्य दरबन्दी प्रस्ताव टेबूल गरेका छन ।

    शुक्रबारको बैठकमा टेबुल भएका विभिन्न सातवटा प्रस्तावहरुमा नगरसभाका सदस्यहरुले राय सुझावसहित आफ्ना भनाइ राख्नेगरि समय तालिका र सचिवालय व्यवस्थापन गरिएको छ । नगरसभाको आठौं अधिवेशनको अर्को बैठक शनिबार बस्ने कार्यक्रम छ ।

    • #बुटवल उपमहानगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    समाचार

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑