• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    शुद्धोधन ४ द्वारा प्रशिक्षक तथा खेलाडीलाई सम्मान

  • अर्जुन खत्री
  • २०७७ पौष १०, शुक्रबार (२ साल अघि)
  • ५८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    फर्साटिकर,१० पुस ।
    रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न .४ ले भलिबल प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेको छ।
    जन जागृत युवा क्लब कञ्चन प्रतापपुरमा गत शुक्रबार सम्पन्न भलिबल प्रतियोगितामा शुद्धोधन गाउँपालिकाको टिम विजेता बनेको थियो।
    विजेता टिमका खेलाडी तथा प्रशिक्षकलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लुम्बिनी प्रदेश अध्यक्ष नरबहादुर घर्ती
    र शुद्धोधन गाउँपालिका वडा न. ४ का अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले विजेता भएका टिमलाई बधाई एंव गाउँपालिकाको प्रतिष्ठालाई उचो राखेको भन्दै धन्यवाद दिनुभयो ।
    उहाले अब खेलाडीहरुले खेलप्रतिको लगावलाई वृद्धि गर्नका लागी खेलाडीहरुको लागी खेलबिमा गर्नुपर्ने बताउनुभयो ।
    खेलाडीहरुको खेलमार्फत भविष्य सुनिश्चित पार्नका लागि सबै लाग्नुपर्ने भनाइ राख्नुभएको छ।

    यस्तै गाउँपालिका प्रवक्ता कडेलले खेलाडी एंव प्रशिक्षकलाइ बधाई तथा धन्यवाद दिनुभयो ।
    खेलाडीहरुको खेल विकासका लागि वडा बाट सक्दो सहयोग गर्दै आएको अवगत गराउदै आउदा दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    खेल प्रशिक्षक मोति थापाले खेलाडीहरु र प्रशिक्षकलाई गाउँपालिकामा पहिलोपटक वडा ४ ले सम्मान गरेको भन्दै वडा तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।
    खेलाडीहरुको मेहनतलाई स्थानीय सरकारले यसरी सम्मान र सम्बोधन गरिरहदा खेलाडीहरुमा थप उर्जा र उत्साह थपेको बताउनुभयो ।
    खेल संयोजक तथा वडा सदस्य हेमन थापाको स्वागत मन्तव्य राख्नुभएको थियो।
    शुद्धोधन गाउँपालिका वडा न.४ का अध्यक्ष एंव प्रवक्ता राजेन्द्र कडेलको अध्यक्षता, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लुम्बिनी प्रदेश अध्यक्ष नरबहादुर घर्ती प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कपिल अर्यालको गर्नुभएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑