• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / कृषि तथा पशुपालन

    बरेङमा च्याउको बिउ बितरण , हुग्दिशिरका कृषक असन्तुष्ट

  • दिपेन्द्र परियार
  • २०७७ पौष १०, शुक्रबार (२ साल अघि)
  • ६५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बरेङ,१० पुष ०७७ । कृषीलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बरेङ गाँउपालिकाका ५ वटै वडामा ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गरिएको छ ।
    तर वडा न २ हुग्दिसिरमा च्याउको बिउ बितरणमा चरम बिभेद गरिएको भन्दै कृषकले असन्तुष्टि ब्यक्त गरेका छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    बरेङ गाँउपालिकाले चालु आर्थिक बर्षकालागी ५० प्रतिशत अनुदानमा रु ५० हजार बराबरको च्याउको बिउ तथा पलाष्टिक बितरण गरिरहेकोमा वडा न २ मा १ जना मात्रै कृषकलाई ७० पोका बिउ दिएको तर अन्य कृषकलाई माग भन्दा अतिनै न्युन सङख्यामा बिउ उपलब्ध गराएको कृषकहरुले बताएका छन ।

    वडा न २ कि सचिब सिमाना छन्त्याल पुनले वडामा माग भएजति बिउ कृषी साखाले उपलब्ध नगराएको बताउदै कृषी कार्यलयले च्याउको बिउ वडा कार्यलयमा नपठाई ब्यक्तिको घरमा पठाएको र ति ब्यक्तिले आफुलाई चाहिने जति राखेर बाँकी वडामा पठाउदा समस्या भएको बताउनुभयो ।

    बरेङ गाउपालिका कृषी साखा प्रमुख सुचना खत्रीले कुनै एक जना कृषकले ७० पोका बिउ लगेको बारे आफुलाई कुनैपनि जानकारी प्राप्त नभएको भन्दै
    आफुले वडा कार्यलयका लागी पठाएको बिउ गाडिचालकले ब्यक्तिको घरमा झारिदिएकोले यो समस्या आएको बताउनु भयो । क्षेत्रीले च्याउको बिउ अरु बिउ बिजन जस्तो भण्डारण गरेर राख्न नमिल्ने बताउदै बजेट अझै बाँकी रहेकाले कृषकले माग गरे अनुसारको बिउ क्रमस उपलब्ध गराउदै जाने बताउनु भयो ।

    वडा न २ का वडा अध्यक्ष गुप्त प्रसाद काला थापाले वडाले कृषकको माग अनुसार तत्थ्याङक संकलन गरेर बिउको माग भएकाले कृषकको निबेदन अनुसार च्याउको बिउ पाएको जिकिर गर्नुभयो ।

    बरेङ गाँउपालिकाले मेरो किसान मेरो अन्नदाता भन्ने अभियानका साथ उन्नत बिउबिजन ,मलखाद बो ब्यबस्था तथा सिंचाई प्रबन्ध गर्दै उन्नत खेति र उच्च मुल्यका बालीको बिकास गर्न भन्दै ७२ लाख ४५ हजार बजेटको ब्यबस्था गरेको चालु आर्थिक बर्षको निति कार्यक्रम तथा बार्षीक योजनामा उल्लेख गरेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कृषि तथा पशुपालन सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑