विहिवार सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेकाे छ । नेप्से परिसूचक समग्रमा घटेपनि ट्रेडिङमा र हाेटेल समुह हरिया देखिएका छन् । परिसूचक २९.८९ अंकले घटेर २०३८.६३ अंकमा पुगेको छ । कारोबार रकम भने करिब ५ अर्ब ३६ कराेड पुगेकाे छ । दिनभर भएका ४७ हजार नाै सय ७६ वटा कारोबारबाट २०३ कम्पनीका ९ करोड ८६ लाख ५ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । विहिवार धेरै कमाउनेमा साेल्टी हाेटल नम्बरमा देखिएका छन् । प्रभु वैकंकाे सवै भन्दा धेरै ७ लाख ४९ हजार ३ सय २४ कित्ता काराेवार भएकाे थियाे । नेप्से करेक्सन हुदै अगाडी वढी रहेकाे छ यसरी करेक्सन हुदै गएकाे २५०० पुग्न धेरै समय नलाग्ने देखिएको छ।