• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      ३१ मिनेट अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      ३२ मिनेट अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      ५१ मिनेट अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      ५६ मिनेट अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      १ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      १ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      १ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      २ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      २ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      २ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      २ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      २ घण्टा अघि

      आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

      ३ घण्टा अघि

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      १२ घण्टा अघि

      चुनाव जितेपछि बालेनलाई गीत गाउन लगाउने हो भन्थिन् सुनिता डंगोल!

      १२ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    धोकेवाज नेेेेकपा भन्दै काङ्ग्रेसमा प्रवेश गर्नेको लर्को

  • बुटवल दैनिक
  • २०७७ पौष ९, बिहिबार (१ साल अघि)
  • ३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल – नेपाल कम्युनिस्ट पार्टी नेकपा रामेछापका ५१ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा नेतृत्वले देश र जनताको सपनामाथि कुठाराघात गरेको भन्दै उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    रामेछाप–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले नेकपा रामेछापका ५१ कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

    सम्पर्क समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पौडेलले उनीहरुलाई टीका, माला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए । रामेछाप पकरबासका रोशन बुडाथोकीको नेतृत्वमा ५१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

    कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रामेछाप कांग्रेस सभापति लवश्री न्यौपाने सहभागी थिए । जिल्लाका नेता रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए ।

    पार्टी प्रवेश गर्नेहरुमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योन्जन, सुरेन्द्र पण्डित, गणेश पण्डितलगायत छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

    समाचार

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑