• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ८ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ८ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ८ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष ८, बुधबार (२ साल अघि)
  • ९२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    कपिलवस्तु, ८ पुस ।
    जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनु भएको छ ।
    ‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्र विरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्धतिविरुद्ध कम्युनिस्ट पार्टीको मान्यताको विरुद्धमा उहाँ सर्वसत्तावादी ढंगले चल्नुभएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’ ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको बताउनु भएको छ । जसपाले आज निकालेको विरोध प्रदर्शनलाई प्रशासन कार्यालय अगाडी सम्वोधन गर्दै पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिनु भएको छ ।
    जनता समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा विशाल र्याली सहित संसद विघाटनको विरुद्धमा प्रदार्शन गरेको छ । केपी शार्मा आलीले संसाद विघाटन गरेको विरुद्धमा र्याली सहित विरोध प्रर्दाशन गरिएको जनता समाजवादी पार्टीले बताएको छ । केन्द्रिय परिपत्र अनुसार हामी नेपालका ७७ वाटै जिल्लामा आज विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन । तौलिहवाको जमुवार टोल देखि निस्केको र्यालीमा केपीओली मुर्दाबाद, विद्या भण्डारी मुर्दावाद लगायतको नारा लगाएका थिए । जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो । विरोध र्यालीको कोण सभामा बोल्दै महिला नेतृ गिता श्रीवास्तवले अहिलेको सरकारनै नगरिकता लगायत महिलाहरुलाई उत्पिडनमा पारेको बताएका छिन । उनले भनिन केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउना खाजेको अरोप समेत लगाईन ।
    कार्यक्रमलाई सम्बोधन गर्दै जसपाको केन्द्रिय सदस्य राविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारी अलोकतान्त्रिक काम गरेको बताउनु भएको छ । जुन कुराको संविधानमा व्यावस्था नै छैन त्यस्तो कार्य दण्डानिय भएको छ । आजको हाम्रो विरोध समन्य विरोध मत्रै हो । यदि सच्एिन भने यो भन्दा ठुलो अन्दोलनको अधिँवेरी ल्याउने मिश्राले बताउनु भएको छ ।
    कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायाण प्रसाद खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाउनु भएको छ । उहाँले असंबैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायलयले खारेज गर्नुपर्ने बताउनु भएको छ । हजारौँ जनताको रगतको बलिदानी, जेलजिवन र विभिन्न संघंर्षबाट प्राप्त संघिय लोकतान्त्रिक संघिय संसदको केपी ओली र विद्याले जुन संघीय संसदको हत्या गरेका छन । त्यसको खारेजी भएन भने आझै ठुलो संर्घष गर्ने बताउनु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिनु भएको छ । उहाँले संघीयता र गणतन्त्र विरोधी विरुद्ध अव चुप लागेर नबस्ने बताउनु भएको छ । संबिधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनु भएको छ । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने यादवले बताउनु भएको छ ।
    जनता समाजवादी पार्टीको केन्द्रिय परिपत्र अनुसार पौष १० गते देशभरिका सबै जिल्लाका सदरमुकामहरू मा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन ।, पौष ११ गते सबै जिल्लाका सदरमुकामहरूमा मसाला जुलूस । तथा १२ गते सबै जिल्ला सहित काठमाण्डौँ उपत्यकामा विशाल जनप्रर्दाशन गरिने कार्यक्रम रहेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

    मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

    राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑