• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २०, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      ९ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ९ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      १० घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      १० घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      ११ घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      १३ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      १३ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १३ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      १६ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      १६ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      १६ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १८ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १९ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १९ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १९ घण्टा अघि
    in
    आज: २०७७ फागुन २०, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    बरेङ गाँउपालिकाको नयाँ अभ्यास ः प्रध्यापकहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने

  • दिपेन्द्र परियार
  • २०७७ पौष ६, सोमबार (२ महिना अघि)
  • १९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    ६ पौस ०७७ बरेङ। बाग्लुङको बरेङ गाँउपालिकाको बरेङ बजारमा अबस्थित पालिकाको एक मात्रै क्याम्पस सर्बोदय क्याम्पसका प्रध्यापकहरु अबको ३ महिना नमुना कक्षा शिक्षणका लागी सामुदायिक बिद्यालयमा पुग्ने भएका छन ।
    बरेङ गाउँपालिका र सर्वाेदय क्याम्पस हुग्दिशिर बिच प्राध्यापक नमूना कक्षा शिक्षणको लागि समझदारी भएपछि नमुना कक्षा शिक्षणका लागी प्रध्यापकहरु सामुदायिक बिद्यालय पुग्ने भएका हुन ।
    बरेङ गाँउपालिका भरिका ७ माध्यमिक र २ आधारभुत बिद्यालय गरि ९ सामुदायिक बिद्यालयहरुमा क्याम्पसका प्रध्यापकहरु पुगेर कक्षा ६ र ७ का बिद्यार्थी हरुलाई नेपाली ,अग्रेजी र सामाजिक बिषय मध्ये आबस्यकताको आधारमा कुनै दुई बिषय अध्यापन गराउने छन ।
    कार्यक्रमले बिद्यार्थिको क्षमता अभिबृद्धि गर्ने तथा उनिहरुको पढाईको गुणस्तरमा अभिबृद्धि हुनुका साथै समग्र बिद्यालयको शैक्षिक गुणस्तर सुधार मा टेवा पु¥याउने अपेक्षा लिईएको क्याम्पस प्रमुख फुलकुमारी शर्माले बताउनु भयो ।

    समझदारि पत्र अनुसार पौस माघ र फागुन गरि ३ महिनाभरिमा कार्यक्रम सञ्चालन हुने बरेङ गाँउपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताउनु भयो । शर्माका अनुसार प्रध्यापक हरुले नमुना कक्षा शिक्षण गर्नुका साथै बिद्यालयको समस्या पहिचान गर्ने र समस्याको समाधानका लागी पालिकामा सुझाब समेत दिने छन ।
    कार्यक्रमको बिषयमा आबस्यक समन्वय गर्नका लागी सम्पुर्ण बिद्यालयलाई परिपत्र गरिसकेको शर्माको भनाई छ ।
    क्याम्पस बिद्यालय र गाउँपालिकाको भुमिका छुट्टा छुट्टै हुने गरि पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र सर्वोदय क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख फूलकुमारी शर्माले गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको रोहवरमा समझदारिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
    बरेङ गाँउपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी नयाँ नयाँ अभ्यास गर्दै आईरहेको छ । नमुना शिक्षण कार्यक्रम तत्कालका लागी परिक्षणको रुपमा लागु गरिएको र प्रभाबकारी भएमा निरन्तरता दिईने प्रमुख प्रशासकिय अधिकृत रमेस थापाले बताउनु भयो ।

    • #बरेङ्ग गाउँपालिका

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४३ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३० पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१२ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८३ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑