• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      ३१ मिनेट अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ९ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ९ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      १० घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      १० घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १० घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      ११ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      ११ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १२ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १२ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १५ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      कठै!! बुढेसकालमा छोरोको दिशा पिसाब सोहोर्दै आमाबुबा, छोरो कै मृत्युु पर्खेर बस्नुपर्ने दिन आयो, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र, प्रचण्ड तनाबमा

      १६ घण्टा अघि

      विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम बालेनले एक दिनमै गरेर देखाइदिए

      १६ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    सामाजिक संस्थाहरू द्वारा मल्म पाण्डवखानी सडकको विषयमा ध्यानकर्षण

  • थम्मन थापा
  • २०७७ पौष ५, आईतबार (१ साल अघि)
  • ६५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    गलकोट पौष ५ ।
    गलकोट नगरपालिका वडा नं ७ स्थित सामाजिक संस्थाहरुको आयोजनामा आज अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । वडाको मुख्य सडकको स्तरोन्नति नहुँदा यात्रुहरुलाई समस्या भएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको हो । २०६१- ०६२ सालमा ट्रयाक खोलेको उक्त सडकको स्तरउन्नती हुन नसक्दा दैनिक सयौं गाडीहरुले सास्ती खेप्दै आईरहेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा रु ६० लाख बजेट विनियोजन गरी मध्यपहाडी लोकमार्गको जिरो किमी आँगाखेत देखि ओदाह सम्म ग्रावेल भएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड र २०७७/०७८ मा रु ५० लाख विनियोजन गरी अहिले छरछरे सम्म ग्रावेलको  काम भइरहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    गलकोट नगरकै महत्वपूर्ण सडकको रूपमा रहेको यस सडकको सानाेखोला देखि दाग्दिखोला सम्मको झण्डै १५ किलोमीटर सडक साघुँरो, खाल्डा खुल्डि सँगै स्तरोन्नती नभएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर बहादुर थापा विष्णुले जानकारी दिनुभयो । वडा स्थित सामाजिक संस्थाहरु घुम्टे युवा परिवार, न्यू नवज्योति युवा क्लव, जनहित कला केन्द्र, नाच्ने डाँडा संरक्षण समाज, समृद्धि युवा क्लव, राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र र झीर्का युवा क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको न्यू नवज्योति युवा क्लवका कोषाध्यक्ष टेकनाथ गौतमले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मल्म पाण्डवखानी सडकको विषयमा गलकोट नगरपालिकाले आगामी वैशाख भित्र सडकको मर्मत तथा सम्भार गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सडकको स्तरोन्नति गर्नको निम्ति सम्बन्धित निकायमा आवश्यक पहल गर्ने समेत बताउनु भयो । यो गलकोट नगरकै महत्वपूर्ण सडक रहेको हुँदा पर्यटकीय गन्तव्य घुम्टे, राम्चे ढुङ्गा, पाण्डवखानीमा रहेका पर्यटकीय तथा धार्मिक महत्व बोकेका गन्तव्यमा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने भन्दै जति सक्दो छिटो सडक स्तर उन्नती गर्न आफूहरु सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

    सो अवसरमा सम्पुर्ण संस्थाहरुको प्रतिनिधित्व गर्दै घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सडकको विषयमा अन्तरकृया समेत गरिएको थियो । अन्तरकृयामा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, लोक दोहोरी गायक विष्णु खत्रीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

    अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

    समाचार

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑