• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      उपमेयर कपको उपाधि कुवरवर्तीलाई

      ३३ मिनेट अघि

      नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

      ३७ मिनेट अघि

      पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

      ६ घण्टा अघि

      टिपरको ठक्करबाट दुई जनाको मृत्यु

      ७ घण्टा अघि

      प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

      ७ घण्टा अघि

      वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

      ७ घण्टा अघि

      पाल्पा उद्योग वाणिज्य संघकाे ६५ औं साधारण सभा

      २३ घण्टा अघि

      नमुना महिला उद्यम समुह धुर्कोटद्वारा एकल महिला रेनु वि क लाई कुखुरा र खाध्यान्न उपहार प्रदान

      २३ घण्टा अघि

      बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

      १ दिन अघि

      राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान

      १ दिन अघि

      सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी बुधबारबाट सुरु गर्दै

      १ दिन अघि

      युवा नेता ज्ञवाली द्वारा तिलौराकोट माध्यमिक विद्यालयमा माक्स वितरण

      १ दिन अघि

      द्वन्द संघमा नारायण प्रधानको नेतृत्व

      १ दिन अघि

      लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मुख्यमन्त्री पद पनि जोखिमउन्मुख बन्दै

      १ दिन अघि

      जनताले विश्वास गरेर मत दिए, हामीले फिर्ता गरिदियौं: मन्त्री ज्ञवाली

      १ दिन अघि
    in
    आज: २०७७ माघ १२, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    गुल्मीमा अटो रिक्सा दुर्घटना एक जनाको मृत्यु चार जना घाइते

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष ४, शनिबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । शुक्रबार जिल्लाको गैडाकोटबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङा नगरपालिका – १३ भगेरिमा अनियंत्रित भैइ दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि अटो रिक्सा चालक रेसुङा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ । त्यस्तै दुर्घटनामा परि रेसुङा नगरपालिका २ का वर्ष २७ का सुनिल विक र वर्ष १८ का सुरज विक गम्भीर घाइते भएका छन ।

    उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । त्यस्तै रेसुङा नगरपालिका २ का १६ वर्षीय रोशन परियार र रेसुङ नगरपालिका १२ क १० वर्षीय रमेश खत्रीको अवस्था मध्यम रहेको र जिल्ला अस्पतालमा उपचार भैरहेको छ । गए राती ८ः४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ मा काठमाडौंमा विरोध प्रदर्शन

    वर्तमान सरकारनै असंवैधानिक : वर्षमान पुन

    समाचार

    उपमेयर कपको उपाधि कुवरवर्तीलाई

    नेपालको दोश्रो लामो पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    बुटवल दैनिक बिशेष

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५११ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९८ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८९ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑