• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    परमानन्द वचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा खरेल

  • चक्रपाणी डुम्रे
  • २०७७ पौष ४, शनिबार (२ साल अघि)
  • ५८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    पौष ४
    परमानन्द वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । रूपन्देहीको तिलोत्तमा १, नयाँमिल स्थित परमानन्द संन्यास आश्रमको सभाहलमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष गिरिराज पाठकले वार्षिक प्रतिवेदन गर्दै आर्थिक वर्ष २०७६/७७ मा ७ करोड ,२५ लाख,८६ हजार ,८ सय ३५ रूपैयाँ ऋण लगानी गरि ६ करोड ५२ लाख ५८ हजार ७ सय १५ रूपैयाँ ऋण असुल गरिको र आर्थिक वर्षको अन्त्त्य सम्ममा १३३ जना ऋणहरूमा ९ करोड ४५ लाख ७६ हजार ९ सय २८ रूपैयाँ लगानीमा रहेको जानकारी गराउदै असुली दर ९२% प्रतिशत रहेको जानकारी गराउनु भएको थियोे । कार्यक्रममा लेखा संयोजक टिकाराम घिमिरे आन्तरिक लेखा परिक्षण प्रतिवेदन पेस गर्नु भएको थियोे भने कोषाध्यक्ष श्याम सुन्दर तिवारीले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियोे । कार्यक्रममा विद्यार्थी सक्षम ज्ञवाली, पूर्व लेखा संयोजक राजेन्द्र मणि शर्मा भुसाल , पूर्व संचालक कल्पना न्यौपाने ,डासुनारायण अधिकारी, मीन प्रसाद बस्याल , ब्यवस्थापक दिपक थापा ,कर्मचारी सीता घिमिरे लगायतलाई सम्मान समेत गरिएको थियोे ।

    फेसबुकमा पछ्याउनुहोस्

     

    कार्यक्रमको पहिलो सत्रमा बोल्दै प्रमुख अतिथि १ हजार ८ स्वामी विवेकानन्द सरस्वती महाराजले सहकारी नाम र त्यसको मर्ममाथी प्रकाश पार्दै पवित्र कार्यमा सधैं अग्रसर हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि संस्थाका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक दधिराम खारेल, संस्थाका सल्लाहकार एवं निर्वाचन मण्डलका सल्लाहकारहरू राजकुमार पाण्डेय र आत्मराम पाण्डेय बोल्दै सहकारीले छोटो समयमै प्राप्त गरेको सफलताको प्रसम्सा गर्नु भएको थियो ।
    निवर्तमान उपाध्यक्ष दुर्गाप्रसाद खरेलको स्वागत एवं निवर्तमान लेखा सदस्य ऋषिराम खरेलको संचालनमा सम्पन्न कार्यक्रममा
    निवर्तमान अध्यक्ष गिरिराज पाठकले शेयर सदस्यवाट आएको विभिन्न प्रश्नको जवाफ दिई सकेपछि पहिलो सत्र समापन तथा आफु अन्तर्गतको समिति तथा विभिन्न उपसमिति भंङ्ग गर्नु भएको थियो ।

    यसै अवसरमा तेस्रो अधिवेशनले दुर्गा प्रसाद खरेल अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्ष खिमानन्द गौतम सचिवमा राजेन्द्र मणि शर्मा भुषाल, कोषाध्यक्ष श्याम सुन्दर तिवारी रहनु भएको छ । त्यस्तै नवनिर्वाचित सदस्यहरुमा गिरिराज पाठक , पार्वती भण्डारी डासुनारायण अधिकारी ,गिरिधारी वस्याल र लक्ष्मी प्रसाद डुम्रे रहनु भएको छ ।
    त्यस्तै लेखासमिति संयोजकमा राम वहादुर कुवर निर्वचित हुनुभएको छ भने जसको सदस्यहरूमा सरस्वती वस्याल र डोलराज पाण्डे रहनु भएको निर्वाचन मण्डलका संयोजक दधिराम खरेलले जानकारी दिनु भयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑