• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      २ घण्टा अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      २ घण्टा अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      ४ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      ४ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      ५ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ६ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ६ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      १ दिन अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    धुर्कोटमा छल्दी युवा क्लबको साधारणसभा तथा कार्यसमिति पुर्नगठन कार्य सम्पन्न

  • बासुदेव पोखरेल
  • २०७७ पौष ३, शुक्रबार (४ महिना अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मीको धुर्कोट गाउँपालिका वडा न.ं ५ वस्तुमा रहेको छल्दी युवा क्लबको साधारण सभा तथा कार्यसमिति पुर्नगठन कार्य एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ ।
    उक्त कार्यक्रममा छल्दी युवा क्लबका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, हिमालय माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक रामप्रसाद भण्डारीको प्रमुख आथित्यता, नेपालबार एसोसिएसन गुल्मीका प्रासद बोमलाल भण्डारीको विशेष आथित्यता, शिक्षक महासँघ धुर्कोट गाउँपालिका अध्यक्ष ऋिषिराम पाण्डेको आथित्यता रहेको थियो ।
    उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षक महासँघका अध्यक्ष ऋिषिराम पाण्डेले यस क्लब धुर्कोट गाउँपालिकाको नमुना क्लबको रुपमा रहेको र आगामि दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरु गर्दै अघि बढ्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका कोषाध्यक्ष सुरज पाण्डेले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साथै सोहि अवसरमा क्लबको नयाँ कार्य समिति पुर्नगठन समेत गरिएको छ । जसको अध्यक्षमा सुवास पाण्डे, उपाध्यक्षमा रुमकला थापा, सचिवमा विकास भण्डारी, सहसचिवमा अञ्जना भण्डारी, कोषाध्यक्षमा सरस्वति भण्डारी सहितको ११ सदस्यहरु रहेका छन् ।
    त्यसैगरी क्लबको सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा सल्लाहकार सँयोजक बोमलाल भण्डारी, सदस्यहरु ऋिषिराम पाण्डे, रामप्रसाद भण्डारी, शोभाकर भण्डारी, पिताम्बर भण्डारी र सुचना सल्लाहकार सुरज पाण्डे सहित ६ जना सल्लाहकार सदस्यहरु रहेका छन् । क्लबका सदस्य पिताम्बर भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य शोभाकर भण्डारीले गर्नुभएको थियो ।

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    समाचार

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१८ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २१४०७ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७५० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑