• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      ६ घण्टा अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      ६ घण्टा अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      ७ घण्टा अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      ७ घण्टा अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      ११ घण्टा अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      ११ घण्टा अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      ११ घण्टा अघि

      लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

      ११ घण्टा अघि

      सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

      १३ घण्टा अघि

      संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी

      १३ घण्टा अघि

      रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

      १४ घण्टा अघि

      नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार ता.न.पा वडा नम्बर ६ विरोध प्रर्दशन

      १ दिन अघि

      शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न [फोटो फिचर]

      १ दिन अघि

      शुद्धोधन गाउँपालिका सडक मानवमुक्त घोषणा र आठौं गाउँ सभा सम्पन्न 

      १ दिन अघि

      संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    मेयरको तलबवाट रुपन्देहीको तिलोत्तमाका सामुदायिक विद्यालयका ४३ विद्यार्थीले पाए छात्रवृत्ति

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर ३०, मंगलबार (१ महिना अघि)
  • १०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल ३० मंसिर
    रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । नगर प्रमुख घिमिरेले यसअघि नैं घोषणा गर्नुभएअनुसार चालु शैक्षिक सत्रको लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको हो ।
    नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । सोही अनुसार मंगलबार कक्षा १ देखि ८ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
    नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ ।
    सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार कोषमा जम्मा गरिएको छ ।
    छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख घिमिरेले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका एक÷एक जना जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको बताउनुभयो ।
    कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरी, नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य टंक पौडेल, विद्यार्थी अञ्जन खड्कालगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगर प्रमुख घिमिरलेको प्रशंसा गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

    सुनचाँदीको भाउ सामान्य घट्यो

    समाचार

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    बुटवल दैनिक बिशेष

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    संसद विघटनको विरोधमा कांग्रेसले आज ६ हजार ७४३ वडाहरुमा प्रदर्शन गर्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९९ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३४ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑