• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      २ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    सियारी गाउपालिकाबाट दिइने सम्पुर्ण सेवा आइतबारदेखि नव निर्मित भवनबाट

  • तुलसी राम पौडेल
  • २०७७ मंसिर २८, आईतबार (२ साल अघि)
  • ५६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    सियारी, मंसिर २८ ।
    रुपन्देहीको सियारी गाउपालिकाले गाउपालिकाको सम्पूर्ण शाखाबाट दिइने सेवा आइतबारदेखि नवनिर्मित प्रशासकीय भवनबाट शुरु गरेको छ।
    गाउपालिकाले हिन्दु परम्परा अनुसार रुद्री पुजा गरि नव निर्मित प्रशासकीय भवनमा शुक्रबार शुभ साइतमा गृह प्रवेश गरेको थियोे । सियारी गाउपालिकाको नव निर्मित भवन निर्माणको लागि २०७५ सालको भाद्रमा टेण्डर प्रक्रियाबाट २०७७ असोज महिना भित्र निर्माण सम्पन्न हुने गरि आशिष निर्माण सेवालाई ५ करोड ८५ लाख रुपैयामा ठेक्का दिइएको थियोे ।कोभिड्को कारणले निर्माण ढिलो सम्पन्न हुने देखिएपछि गाउपालिकाले २०७७ पौष मसान्तसम्म म्याद थप गरेको थियो तैपनि अघि नै निर्माण कार्य सम्पन्न गरि गाउपालिकालाइ भवन हस्तान्तरण भएकोले नया भवनबाट सेवा शुरु गर्न थालिएको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मिनप्रसाद भट्टराईले बताउनु भयो ।उहाले भन्नुभयो ” गाउपालिका रहेको पुरानो ठाउ अति नै सागुरो भएकोले जनताले चाहे जति सेवा दिन सकिएको थिएन अब नया भवनबाट सेवा दिन धेरै सजिलो हुने भएको छ।” गाउपालिकाका सम्पूर्ण शाखाहरुबाट दिइने सेवा अब नव निर्मित भवनबाट लिइने हुदा सेवा ग्राहिले छिटोछरितो सेवा पाउने प्रमुख प्रसासकिय अधिकृत भट्टराईले बताउनु भयो ।
    सियारी गाउपालिकाको नव निर्मित भवनको उदघाटन दुई महिनापछि हुने गाउपालिका अध्यक्ष अयोध्या थारूले बताउनु भयो ।भवन निर्माण भैसकेको अवस्थामा सेवाग्राहीलाई गाउपालिकाबाट दिइने सम्पूर्ण सेवा एकै ठाउबाट छिटोछरितो प्रवाह गर्नको लागि उदघाट्न अगावै रुद्री पुजा गरि गृह प्रवेश गरिएको बताउनु भयो ।नव निर्मित भवनको पर्खाल र नजिकै निर्माण भैइरहेको ८०० क्षमताको बहुउद्देश्यीय हलको निर्माण बाकी रहेकोले उदघाटनको कार्य दुई महिनापछि ढकेलिएको अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।साथै उहाले धेरै सेवाग्राहीहरुको सहभागितामा मन्त्रीबाट नव निर्मित भवनको उदघाटन गरिने बताउनु भयो ।गाउपालिका रहेकोे पुरानो ठाउमा आयुर्वेद अस्पताल ,हुलाक र वडा कार्यालय रहने अध्यक्ष थारुले बताउनु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #सियारी गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑