• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      ९ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      २० मिनेट अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      २ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      २ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      १९ घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि

      प्रधानमन्त्रीको कदमविरुद्ध कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

      २१ घण्टा अघि

      ४५७४ नमुना परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि

      २१ घण्टा अघि

      लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध शक्तिका साथ लड्छौँ : प्रचण्ड

      २२ घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    जाडोसँगै बढ्यो बिजुली जाने समस्या

  • बुटवल दैनिक
  • २०७७ मंसिर २८, आईतबार (१ महिना अघि)
  • १०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    काठमाडौं । पछिल्लो दुई हप्तामा काठमाडौंका विभिन्न क्षेत्रमा अनियमित रुपमा लाइन जाने समस्या बढेको छ ।साँझमा विजुली जाने क्रम बाक्लिएकाले समस्या परेको कुलेश्वरकी भारती बास्तोला बताउँछिन् । बानेश्वरमा कफी पसल चलाएका संगम भट्टराई दिउँसो पनि पटक-पटक बत्ती जाँदा ब्यापार घट्ने अवस्था भएको बताउँछन् ।टेकु, कालिमाटी, कलंकी क्षेत्रमा पनि समस्या उस्तै छ । रिंगरोड आसपासको क्षेत्रमा विजुली काटिने समस्या अझ धेरै छ । दिउँसो २-४ घण्टा नै बिजुली अलप हुन थालेपछि स्थानीयले ‘अघोषित लोडसेडिङ’ भन्न थालेका छन् । कतिले यसलाई कुलमान घिसिङको बहिर्गनमनसँग जोडेर समाजिक सञ्जालमा चर्को प्रतिकृया दिइरहेका छन् ।

    नेपाल विद्युत प्राधिकरण भने हिउँदमा लोड (माग) बढ्दा वितरण र प्रसारणलाइनमा समस्या भएर झ्याप्प-झ्याप्प बिजुली जाने समस्या आएको बताउँछ ।प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अहिले विभिन्न क्षेत्रमा झ्याप्प-झ्याप्प लाइन जानुको फरक कारण छन् । रिंगरोड आसपासका क्षेत्रमा सडक विस्तारको कामका लागि बिजुली काट्नु परेको उनले बताए । प्रणाली सुधार गर्दा पनि बिजुली जाने गरेको शाक्यले बताए । उनकाअनुसार बानेश्वरमा भर्खरै १७ एमभीए ट्रान्सर्फमर हटाएर ३० एमभीए क्षमताको राखिएको छ । ‘त्यहाँ ट्रान्सर्फमर फेरिसकेपछि पनि केही प्राविधिक समस्या देखिदा लाइट कटिएको हो,’ उनले भने, ‘अब बानेश्वर क्षेत्रमा लाइन जाने समस्या कम हुन्छ ।’

    स्युचाटार क्षेत्रमा पनि प्रणाली सुधारका लागि स्विच गेयरहरु फेर्ने काम सकिएको बताए । ११ केभी लाइनमा पटक-पटक समस्या देखिएपछि पुराना सबै स्वीच हटाएर नयाँ जोडिएको उनको भनाइ छ ।जाडो मौसममा हिटर, एसी, इलेक्टि्रक गिजर लगायत विजुली धेरै खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसले स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी विजुली खपत हुने अवस्था आउँछ । वितरण प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रन्छ ।

    प्रणाली सुदृढ बनाउन ट्रान्सर्फमरहरु फेर्ने काम नियमित चलिहरेको प्राधिकरण बताउँछ । विगतदेखि नै जाडो याममा लोड बढेर माग धान्न नसकेपछि वितरण लाइनका ट्रान्सर्फमर पड्कने समस्या दोहोरिरहेको छ ।तर मागअनुसार वितरण गर्न बिजुली अभाव नभएको कामु कार्यकारी निर्देशक शाक्य बताउँछन् ।

    प्राधिकरणको पुरानो प्रणालीलाई स्तरोन्नति नगरेसम्म यस्तो अनियमित रुपमा बिजुली काटिने समस्या समाधान गर्न कठीन हुने उनी बताउँछन् । बिजुली काटिने समस्या समाधानका लागि तार भूमिगत गर्ने लगायतका काम पनि भइरहेको कामु कार्यकारी निर्देशक शाक्य बताउँछन् । हरेक वर्ष लोड बढ्दै गएकाले प्रणाली बलियो बनाउनुको विकल्प नभएको उनले बताए ।गतवर्षको जाडो मौसममा काठमाडौं उपत्यकामा ४५० मेगावाटको पिक लोड रेकर्ड भएको थियो । काठमाडौंका वितरण प्रणाली ५०० मेगावाट मात्र धान्न सक्ने खालको छ । यो वर्ष ४७५ मेगावाटसम्म पिक डिमान्ड पुग्ने प्राधिकरणको आँकलन छ । अहिले ३९८ मेगवाटसम्म डिमान्ड पुगेको छ । जाडो बढ्दै जाँदा मागको दर पनि बढ्दै जान्छ । पोहोरको भन्दा बढी डिमान्ड आए चाबहिल र टेकु क्षत्रेमा लाइन जाने समस्या बढ्नसक्ने शाक्य बताउँछन् ।तर गतवर्ष जस्तो समस्या नहुने उनको दाबी छ । यो वर्ष कोरोना महामारीका कारण लोड उच्च नभएकाले प्रणालीमा धेरै समस्या नहुने उनको आकलन छ ।

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    मृतक परिवारलाई सहयोग

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

    समाचार

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    बुटवल दैनिक बिशेष

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑