• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    प्यारी काेराेना आज तिम्रो यादमा एउटा पत्र लेख्दै छु ,सबैले शेयर गरिदिनु होला

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३१, शनिबार (३ साल अघि)
  • ८१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    प्यारी काेराेना
    हार्दिक बधाइ ।

    फेसबुकमा पछ्याउनुहोस्

    चीनकाे वुहानमा जन्म लिई ६ महिना नबित्दै झण्डै विश्वका सबै राज्यहरुमा उपस्थिति जनाउन सफल तिमी साँच्चिकै रहस्यमयी छाै । परार साल हाम्राे देशकाे जाजरकाेटमा पनि यस्तै यस्तै खालकाे ज्वराेले केही मानिसहरुकाे ज्यान गयाे। तर हाम्राले त्यसलाई प्रचार गर्नु त के… नाम सम्म दिएनन्, एक खालकाे भाइरल ज्वराे भनेरै टारिदिए। कति फरक है .. शक्तिशाली राष्ट्र र हामीमा।
    तिम्राे उत्पतिदेखि अाजसम्मका गतिविधि नियाल्दा तिमी साँच्चिकै रहस्यमय छाै।तिम्रा बारेमा भनिएका कुरा तथ्य भन्दा पनि भ्रम भए । तिम्रा बारेमा भनिएका वा गरिएका सम्पूर्ण कृयाकलाप तिम्रा परिभाषा नभई तिम्रा बारेमा थप प्रश्नको रुपमा देखिएका छन्। काेभिड र काेराेना अाज जनजनकाे जिभ्राेमा छ तर एक गहन रहस्यकाे रुपमा। मेराे दृष्टिमा तिमी WHO ले निर्माण निर्देशन र वितरण गरेकाे एक नाटक हौ, जसमा अमेरिकी राष्ट्रपति ट्रम्प लगायत केही नेताहरु खलपात्र र अरु धेरै मुखपात्रकाे रुपमा अभिनयका साथ अा अाफ्नाे क्षेत्रमा मञ्चन गर्दैछन्। WHO काे निर्देशनमा मञ्चन गर्ने राज्य प्रमुख , गाउँ/ शहर प्रमुख वा नीति निर्माण र कार्यान्वयन तहमा काम गर्ने व्यक्तित्वहरुले केही पारिश्रमिक पनि पाउँछन् सायद।

    साराका साराले तिम्राे उत्पति… लक्षण उपचार र प्रभावका बारेमा भ्रमकाे खेति गरिरहेका बेला मलाई पनि त्यस्तै केही लेखिदिऊँ जस्ताे लागेर पत्र साहित्यकाे साहारा लिएकाेे हुँ ।साबुन पानी ,सेनिटाइजर तथा ताताे पानीले नै निष्कृय पार्न सक्ने तिमी के गरी यति प्रभावशाली भयाै ?
    तपसिलका अाधारहरुकाे सेराेफेराेमा म तिमी एक भ्रम हाै र दुनियाँलाई कब्जामा लिइरहेकी छ्याै भन्न चाहन्छु।
    १. काेराेना सङ्क्रमित हिंडेकाे बाटाे हिंड्दा…उसकाे छेउछाउमा सास फेर्दा, वा उसलाई देख्दा मात्र पनि सर्छ जस्ताे गरि प्रचार गरियाे… तर सङ्क्रमितकाे बच्चा… रातदिन सँगै बसेर सेवा गर्ने श्रिमान्, कुरुवा तथा परिवारका सदस्यलाई नसरेकाे तथ्यांक निकाल्नु… भ्रम हैन र?
    २. सरकारकाे विराेध वा समर्थनमा जुलुस ,सभा सम्मेलन गर्दा नफैलने तर माेटरसाइकलमा एक्लै यात्रा गर्दा पनि मास्क लगाएकाे छैन भने …. फैलने । लक डाउनकाे बेला ढाटमा बस्ने प्रहरी/ ट्राफिकलाई खुसुक्क कुरा मिलाएर राति राति यात्रु अाेसार्दा सर्दै नसर्ने तर लकडाउन खुकुलाे हुने बित्तिकै सार्वजनिक साधन चल्न सुरु नगर्दै व्यपक रुपमा फैलने ।

    ३. मालपाेत ,कर तथा यातायात कार्यालयमा ठेलमठेल गरेर कर तिर्दा केही नहुने तर पछि एक्लै कसैकाे सम्पर्कमा नरहने हाकिमलाई सङ्क्रमण भएकाे हल्ला फिंजाउने ।
    ४. अन्य दीर्घ /असाध्य राेगले गालेकाे अन्तिम क्षण वा मृत्युु पछि काेराेनाकाे नाम लाइदिने र गन्तिमा राखिदिने।

    यी र यस्ता अन्य अाधारहरु हेर्दा.. काेराेना एक भ्रमकाे खेती हाे भन्न सकिन्छ। अाफ्नै माैलिक तरिकाले राज्य र त्यहाँकाे जनताकाे जीवनस्तर बिस्तारै उकासिरहेका तेस्राे विश्वका विकासाेन्मुख राज्यलाई उठ्न नदिने चाल हाे कि भन्ने थुप्रै अाधारहरु छन् । राेगले भन्दा भाेकले छट्पटिनेहरुकाे व्यथा कसले बुझ्ने। !! सर्वसाधारणमा मात्र सङ्क्रमण फैलियाे भन्दा विश्वासको दर घट्ने भयाे भनी नियाेजित रुपमा केही थान उच्च पदस्तहरुमा सङ्क्रमणकाे हौवा फैलाइएकाे हाेला… भन्दा पनि अतिशयाेक्ति नहाेला। महामारी नै हुँदाे हाे त सरकार, नीति निर्माता र अन्यमा खै हैरानी?मस्तिले सँस्थागत भ्रष्टाचारकाे जगेर्ना गर्ने अवसर प्राप्त भएकाे छ उनीहरुलाई त । राेग हराउनु भन्दा पनि WHO ले कहिले जाेखिम कम भाे भन्ला भन्ने पाे प्रतीक्षा छ त ।।। अाशा छ याे भ्रमबाट हामी चाँडै मुक्त हुनेछाैं ।
    बिपीराज दहाल
    ढल्केवर, धनुषा ।

    • #कोरोनालाई पत्र
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑